Listen Live

  • चरिकोट बजारदोलखा जिल्लाको सदरमुकाम चरिकोट बजार
  • रोल्वालिंगदोलखा जिल्लाको उत्तरी क्षेत्रमा अबस्थित रोल्वालिंग
  • सिंगटी बजारझ्याँकुबाट हेर्दा भूकम्पपछिको सिंगटी बजार
  • माथिल्लो तामाकोशीराष्ट्रिय गौरवको मानिने माथिल्लो तामाकोशी सुनसान येतिखेर सुनसान बनेको छ ! भुकम्पको कारण सडक भत्किएपछी सुनसान बनेको हो !!

Latest News

Today's Highlight

Nagarik Bahas

विभिन्न किसिमका स्थानीय सवालमा आधारित बहस मुलक कार्यक्रम हो नागरिक बहस । बीवीसी मिडिया एक्सन सँगको सहकार्यमा कालिञ्चोक सामुदाकिय एफएमले साप्ताहिक रुपमा उत्पादन गर्ने कार्यक्रममा जवाफदेही निकायका प्रमुख र सेवाग्राही सर्वसाधरण नागरिक विच हाँकाहाँकी प्रश्न उत्तर हुने गर्छ । नागरिक बहस उत्पादनका लागि पाँच जनाको विशेष उत्पादन टीम संलग्न छ । जसमा दिपक बस्नेत, जीवन लामा, शेरबहादुर भुजेल, प्रल्हाद आचार्य र गायत्री आचार्य रहेका छन् । उत्पादन टिमलाई आवश्यकता अनुसार उषा तामाङ, भैरव विक र फुर्वा तामाङले सहयोग गर्दै आएका छन् ।

About Us

                    आजको युग सुचना र सञ्चारको युग हो । सुचनाको हकलाई लोकतान्त्रिक मुलुकमा जनताको संवैधानिक रुपमा व्यबस्था गरिएको हून्छ । ग्रामिण समुदायलाई आफ्नो हक अधिकारको बारेमा सुचित बनाउदै सचेत नागरिक विकास नभए सम्म समाजको विकास सम्भव छैन । सार्वजानिक  सरोकारका विषयमा बहस, अन्तरक्रिया, अनुगमन, तालिम, छलफल, पत्रिका प्रकाशन लगाएत प्रवद्र्धनात्मक अभियानमा असलसासन समन्वय समिति केन्द्रित छ । एक पछि अर्को नयाँ कार्यक्रम संचालन गर्दै आईरहेको असल सासन समन्वय समितिको उद्देश्य दोलखा जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला वनाउने पनि हो । त्यसैलाई साकार पार्न समन्वय समितिले संचारको माध्ममार्फत जिल्लाका गतिविधि, विभिन्न जातजाति, धर्म, वर्ग, लिग, क्षेत्र र प्राकृतिक स्रोत र स्वच्छ राजनितिक गतिविधिका वारेमा जानकारी गराउने उद्देश्यका साथ जिल्लामा पहिलो पटक सामुदायिक एफएम स्थापनाका लागि सञ्चालन इजाजत प्राप्त गरेको थियो ।   READ MORE
 

Photo Gallery

Get Connected

© 2016 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP