Listen Live

जिरी सेरोफेरो

पर्यटकीय नगरीको उपमा पाएको सानो उपत्यका हो जिरी । हरियो घाँसे मैदानको सिरानमा चिटिक्कको बजार जताततै हरियाली जिरीको विशेषता हो । गत शनिवार जिरी पुगेर कालिञ्चोक सामुदायिक एफएमका समाचार संयोजक तथा कार्यक्रम उत्पादक शेरबहादुर भुजेलले केही तस्वीर खिच्च भ्याए छन् ।

  • बि.सं. २०१३ सालमा स्थापना भएको पशु विकास फार्ममा रहेका उन्नत जातका गाईहरु । फार्मले उन्न जाताक
  • हरियालीले जिरी बजारको सुन्दरता थपेको छ ।
  • जिरी हावापानी निकै चिसो पो छ त ।
  • पशु विकास फार्ममा रहेका बंगुरहरु । फार्मले बंगुरका पाठा उत्पाद गरी स्थानीय क्षेत्रमा वितरण ग
  • जिरी बजारबाट १५ मिनेट हिडे पुगीन्छ । जिरीश्वरी मन्दिर । जहाँ एकपटक पुग्नै पर्छ । निकै रमणीय पन

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP