Listen Live

आठौ वार्षिक उत्सवका केही झलकहरु

दोलखा सदरमुकाम चरिकोटबाट प्रसारण हुदै आएको कालिञ्चोक सामुदायिक एफएमले आफ्नौ आठौ वार्षिक उत्सव जिल्लाको मागापौवा गाविसमा मनाएको छ । तस्वीरहरु : शेरबहादुर भुजेल

  • प्रमुख अतिथि दोलखका स्थानीय विकास अधिकारी विजयराज सुवेदी र कालिञ्चोक सामुदायिक एफएमका अध्यक
  • कार्यक्रमका अतिथिहरु
  • यो वर्षको कालिञ्चोक स्मार्ट अवार्ड कार्यक्रम प्रस्तोता भिमसेन सुवेदीले हात पारेका छन् ।
  • फोटोमा पोज मिलाउँदै कालिञ्चोक एफएमका सञ्चारकर्मीहरु फोटो : उषा तामाङ
  • बर्षिक उत्सवको अवसरमा आयोजित स्वाथ्य परिक्षण सेवामा विरामीको स्वास्थ्य परिक्षण गर्दै प्राथ
  • बर्षिक उत्सवको अवसरमा मागापैवा गाविमा जन्मनु भएका सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय
  • बर्षिक उत्सवको अवसरमा कालिञ्चोक सामुदायिक एफएमका उत्कृष्ट श्रोताहरु दिपक पाख्रिन, रेजिना भु
  • बर्षिक उत्सवको अवसरमा प्रकाशन गरिएको स्मारिका कालिञ्चोक खबर सार्वजनिक गर्दै प्रमुख अतिथि दो

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP