Listen Live

शैलुङको सुन्दरता

महाभारत श्रृखलाको उच्च भाग शैलुङ क्षेत्र दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्छ । शैलुङ दोलखाको प्रमुख पर्यटकीय गन्तव्य हो । एउटै प्रकारका सय वटा थुम्माले मनोमोहक बनाउँने शैलुङ एक पटक पुग्ने पर्ने ठाउँ हो । यसै साता शैलुङ क्षेत्रको भ्रमण गरी फर्केका हाम्रा समाचार संयोजक शेरबहादुर भुजेलले कैद गरेका केही फोटोहरु ।

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP