Listen Live

कालिन्चोक क्षेत्रको सुन्दरता

सदरमुकाम चरिकोटबाट करिव १५ कि.मी. उत्तरमा पदयात्राको दृष्टिकोणले रमणीय स्थल कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मी. को उचाईमा छ । कालिन्चोक भगवती काभ्रेको पलान्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । कालिन्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरुको अवलोकन गर्न सकिन्छ । हाम्रा सहकर्मी प्रलाद आचार्यले खिचेको केहि तस्बिरहरु !

  • कालिन्चोक मन्दिर जाने बाटो
  • रुखहरु नाचिरहेका जस्तो देखिन्छन
  • कुरी
  • कुरी को सानो बजार
  • कालिन्चोक मन्दिर क्षेत्र
  • कालिन्चोक मन्दिर बाट देखिएको गौरीशंकर हिमाल

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP