Listen Live

भारतीय सहयोग निरन्तर रहन्छ:राजदुत रे


माघ २७
नेपालका लागी भारतीय राजदुत रन्जीत रे ले आज सुनखानी गाविसमा निर्माण गरीएको कालिनाग माध्यमीक विद्यालयको भवन उद्धघाटन गर्नु भएको छ । एक कार्यक्रमका बिच उहाँले विद्यालय भवन उद्घाटन गर्नुभएको हो ।
उहाँले उद्घाटन स्थलमा पुगरे भारतीय सहयोग निरन्तर रहनुका साथै दोलखाको ग्रामिण भेगको विकासको लागी सरकारी नियम अनुसार लिखित पत्र आए भारतले सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैगरी उहाँले लामिडाँडा गाविसमा निर्माण गरीएको सिंगटी सामुदायिक अस्पतालको भवन पनि उद्धघाटन गर्नुभयो ।
रे आजै पर्यटकिय नगरी जिरी घुम्न पुग्नु भएको छ ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP