Listen Live

कला/साहित्य

  • पत्रकारिताको मेरो पहिलो पाठशाला पत्रकारिताको मेरो पहिलो पाठशाला

    ताराबहादुर महत(तारा विएम) कार्तिक महिना । त्यो पनि उत्तराद्र्ध । सामान्यतया साउने झरी, भदौरे भेल रोकिएर आकाश निश्चल बन्दै गरेको अवस्था । अनि एउटा उक्ति ‘कुटे पनि आमै प्यारो,पोले पनि घामै प्यारो’ जस्तै घाम प्यारो हुने समय, सरद ऋतु । कार्तिक महिनाको उत्तराद्र्ध भन्ने बित्तिकै यहि सम्झनु भयो होला । तर समय र मौसम सधैं कहाँ तपाई हामीले कल्पना गरे जस्तो हुन्छ र । त्यो दिन मौसमसम्झे जस्तो थिएन । झरी परिरहेको । कुहिरो लागिरहेको थियो । चिसो मौसमका कारण घरबाहिर निस्केर दैनिक काम काज गर्न त सजिलो थिएन । अन्य कामको त कुरै नगरौं ।

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP