Listen Live

जलबायु परिबर्तन र जनजाति सरोकार

Friday

Time: 18:30 – 18:59

Presenter

Nirashi / Usha

कार्यक्रम जलवायु परिवर्तन र जनजाति सरोकार, नेपाल आदिवासी जनजाति महासंघ, जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज सँगको समन्वयमा  कालिञ्चोक सामुदायिक एफएम दोलखाले तयार पारेको हो । रेडियो कार्यक्रम जलवायु परिवर्तन र जनजाति सरोकार कालिञ्चोक सामुदायिक एफएम सहिति देशभरका अन्य  विभिन्न २२ रेडियो स्टेसन बाट प्रसारण हुने गर्दछ ।  कार्यक्रमको उत्पादन र अनुसन्धान संयोजक शेरबहादुर भुजेलले गर्नु हुन्छ भने प्रस्तोताको रुपमा निराशी थामी रहनु भएको छ । रिर्पोटर उषा तामाङ हुुनुहुन्छ । कार्यक्रम हरेक साताको शुक्रबार बेलुकी ६ ३० बजे प्रसारण हुने गर्छ । 

Latest Aired Program

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP