Listen Live

प्रहरी कार्यालय दोलखाद्धारा घरेलु मदिरा नष्ट

असार १९, दोलखा 
जिल्ला प्रहरी कार्यलय दोलखाले ११ सय ४२ लिटर घरेलु मदिरा र ५ सय ६० केजी कच्चा पदार्थ नष्ट गरेको छ । 
कार्यलयबाट खटिएको प्रहरी टोलीले विभिन्न ब्यक्तिको पसल तथा घरमा अवैध रुपमा उत्पादन गरी विक्रि वितरण गर्न राखेको उक्त परिमाण बराबरको घरेलु मदिरा र मदिरा बनाउनका लागि प्रयोग गरिने कच्चा पदार्थ नियन्त्रणमा लिइ आज नष्ट गरेको जनाएको छ

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP