Listen Live

६ वर्षिया बालीकालाई जबरजस्तीकरणी गरेको आरोपमा ८४ वर्षिया वृद्ध पक्राउ


श्रावण २, चरिकोट


दोलखामा ६ वर्षिया बालीकालाई जबरजस्तीकरणी गरेको आरोपमा ८४ वर्षिया वृद्ध पक्राउ परेका छन् ।

 पिडित बालिकाकाी बुबाले शुक्रवार जिल्ला प्रहरी कार्यलय दोलखामा दिएको किटानी जाहेरीका आधारमा दोलखाको भिमेश्वर नगरपालीकाका ८४ वर्षिया वृद्धलाई पक्राउ गरीएको दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

वृद्धले आफु सुत्ने गरेको कुटीमा लगी लहरे आँप दिन्छु भनि ललाई फकाई जबरजस्तीकरणी गरेको प्रहरीको भनाई छ ।
पक्राउ परेका वृद्धमाथी म्याद थप गरी अनुषन्धान अघि बढाइएको दोलखा प्रहरीले जनाएको छ ।

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP