Listen Live

दाबुटी शेर्पाद्धारा राम्दुंग पिक सफलतापुर्वक आरोहण

दाबुटी शेर्पाद्धारा राम्दुंग पिक सफलतापुर्वक आरोहण

मंसीर १०, चरिकोट


नया रेकर्डका साथ सगरमाथाको आरोहण गर्ने लक्ष्य लिएकि दोलखाको उत्तरी गाउ गौरीशंकर गाउपालिका स्थित सिमिगाउकि २२ वर्षिया दाबुटी शेर्पाले राम्दुंग पिक सफलतापुर्वक आरोहण गरेकि छिन् ।

दोलखाको रोल्वालिंग क्षेत्रमा पर्ने ५ हजार ९ सय २५ मिटरको राम्दुंग पिक हिजो बिहान ११ बजेर २० मिनेट ४५ सेकेडमा आरोहण गरेको दाबुटिले बताईन ।

सगरमाथा आरोहण को लागि ५ हजार मिटर भन्दा माथिेको हिमाल चढ्नु पर्ने भएकोले राम्दुंग पिक चढेको शेर्पाले बताईनु । नेपाली कफि प्रमोशन गर्ने उदेश्यका साथ पहिलो वारिष्ठा महिला शेर्पा सगरमाथा अभियान अन्तर्गत उनि सन् २०१८ मा सगरमाथा आरोहण गर्ने तयारीमा जुटेकि छिन् ।

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP