Listen Live

दोलखामा मतदानका लागि जाँदै गर्दा बाटोमै एक जनाको मृत्यु

दोलखा,मंसिर १०

दोलखामा मतदानको लागि जाँदै गर्दा एक जनाको ज्यान गएको छ ।

तामाकोशी गाउँपालिका –६ को च्यामामा रहेको मतदान केन्द्रमा मतदानको लागि जाँदै गर्दा मतदानस्थल भन्दा करिव दुई सय मिटर अगाडि १८ बर्षीय निर्मला फुयाँलको ज्यान गएको हो ।

फुयाँल मुटुको रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP