Listen Live

प्रल्हाद भाइ (Chief Technician)

प्रल्हाद

Birth Day: 28th May

Nickname: Praladh Bhai

Zodiac: gemini

Birth Place: Suri 7 Dolakha

मेरो नाम प्रलाद भाइ / कालिन्चोक एफ एम मा बिगत ६ बर्ष अगाडी देखि काम गर्दै आइरहेको छु / बास्तबमा भन्नु पर्दा म कार्यक्रम प्रस्तोता भने होइन / म एक रेडियो प्राबिधिक हु / सामान्य कार्यक्रम हरु भने चलाउने गर्छु / पुरानु लोकप्रिय कार्यक्रम मा आत्मासम्बाद भन्ने कार्यक्रम चलाएको थिए / धेरै स्रोता हरुले मन पराउनु भएको थियो / तेसै गरि भावनाको फुलबारी , गिलास गफ, उपन्यास बाचन हरु चलाउने गर्थे . तर अहिले ति कार्यक्रम हरु धेरै टाढा छुटीसके . अहिले मैले चलाउदै आएको कार्यक्रम गजलका थुंगाहरु हो / प्रतेक सनिबार राति ९:१५ बजे र पुन प्रसारण सोमबार ९:१५ बजे आउने गर्छ / मेरो बारेमा अझ धेरै जान्न मन लागेको छ भने मलाई यहा भेट्न सक्नुहुन्छ /

Catch प्रल्हाद in these Programs

09:15 – 09:59 परदेसीको सन्देस Sunday
09:16 – 09:59 दोहोरि Monday
19:00 – 19:30 कथा Monday
09:15 – 09:59 दोहोरि Tuesday
09:15 – 09:59 दोहोरि Wednesday
21:30 – 21:59 कथा Thursday
09:15 – 09:59 दोहोरि Friday
09:15 – 09:59 दोहोरि Saturday
20:00 – 20:45 नागरिक बहस Saturday
21:30 – 21:59 कथा Saturday

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP