नागरिक बहस

Saturday

Time: 20:00 - 20:45 NST

DOWNLOAD

नागरिक बहस

विभिन्न किसिमका स्थानीय सवालमा आधारित बहस मुलक कार्यक्रम हो नागरिक बहस । बीवीसी मिडिया एक्सन सँगको सहकार्यमा कालिञ्चोक सामुदाकिय एफएमले साप्ताहिक रुपमा उत्पादन गर्ने कार्यक्रममा जवाफदेही निकायका प्रमुख र सेवाग्राही सर्वसाधरण नागरिक विच हाँकाहाँकी प्रश्न उत्तर हुने गर्छ । नागरिक बहस उत्पादनका लागि पाँच जनाको विशेष उत्पादन टीम संलग्न छ । जसमा दिपक बस्नेत, जीवन लामा, प्रल्हाद आचार्य र गायत्री आचार्य रहेका छन् । उत्पादन टिमलाई आवश्यकता अनुसार उषा तामाङ र फुर्वा तामाङले सहयोग गर्दै आएका छन् । 

Latest Aired Program

Latest News

Get Connected

© 2017 Kalinchowk FM 106.4 MHz, All Rights Reserved Site by: SoftNEP